अनियमितताका दोषीलाई कारवाही माग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले वाइड बडी जहाज खरीद प्रकरणमा भएको अनियमितताका दोषीलाई कडा कारवाहीको माग गरेको छ । पार्टीका महामन्त्री मोहनविक्रम सिंहले आज जारी गरेको विज्ञप्तिमा उक्त जहाज प्रकरणमा भएको अनियमितता र भ्रष्टाचार अत्यन्त गम्भीर प्रकृतिको भएको उल्लेख गर्दै देशकोप्रशासनयन्त्र नै भ्रष्ट रहेको आरोप लगाएको छ । विज्ञप्तिमा केपी शर्मा ओली सरकारको … Continue reading अनियमितताका दोषीलाई कारवाही माग